काठमाडौँ – सरकारले रसुवागढी–काठमाडौँ र काठमाडौँ –वीरगञ्ज रेलमार्गको निर्माणको प्रारम्भिक कार्य आगामी आर्थिक वर्षभित्र सुरु गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


यस्तै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको पूर्व तयारीका कार्यहरु सम्पन्न गरी काँकटभिट्टा–इनरुवा खण्डको निर्माण प्रारम्भ गरिने बताइन् ।