जुम्ला– तातोपानी गाउँपालिका–१ राँकामा करेन्ट लागेर आज अपराह्न स्थानीयवासी पदमबहादुर कठायतको मृत्यु भएको छ ।


ADVERTISEMENT


चन्दननाथ नगरपालिका–७ मा आफ्नै घर निर्माणका क्रममा बत्तीको मोटर खोल्न लाग्दा करेन्ट लागेर कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #