काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा सरकारले ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बजेट विनियोजन गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका बीच स्वास्थ्य मन्त्रालयको बजेट २१ अर्ब ९१ करोड वृद्धि भएको हो । अघिल्लो वर्ष (आर्थिक वर्ष २०७६/७७) मा सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट छुट्याएको थियो ।