काठमाडौं -भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ६३३ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाले २५९ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ८८ पुगेको छ ।


ADVERTISEMENT

# # #


संक्रमित मध्ये १ लाख ४ हजार ७१ निको भइसकेका छन् । १ लाख ६ हजार ६६५ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको  छ ।