काठमाडौं – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा आज थप १६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ३ सय १६ पुगेको छ ।


ADVERTISEMENT


बाग्लुङका १०, पर्वतका ४ तथा म्याग्दी र स्याङ्जाका १/ १ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भइसकेको छ ।