काठमाडौँ – कर्णाली प्रदेशका थप ८३ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना महिला र ७६ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार संक्रमितमध्ये सुर्खेतका ४५ जना र दैलेखका ३८ जना रहेका छन् ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । जसमध्ये ३ जनाको निधन भएको छ भने ८२ जना उपचारपछि निको भएका छन् ।

यस्तो छ संक्रमितको विवरण :