काठमाडौँ – सरकारको विरोध गर्दै माइतघर मण्डलामा प्रदर्शन गरिरहेका ४ जना विदेशी नागरिक पक्राउ परेका छन् ।


ADVERTISEMENT


कोरोना नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउन पीसीआर परीक्षण बढाउनु पर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने र कोरोना विरुद्ध भएको खर्च पारदर्शी ढंगले सार्वजनिक गरिपर्ने माग गर्दै गरिएको प्रदर्शनमा सहभागी ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


माईतिघरमा नपुक्दै ४ जना प्रदर्शन गर्न आएका व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरेको र त्यसमा दुई जाना स्वतन्त्र फोटोग्राफर रहेको एक प्रदर्शनकारीले बताएका छन् ।

सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।