काठमाडौँ – नेपालमा थप २७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २४७ जना पुरुष र ३६ जना महिला गरी थप २७३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । जसमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना निको भएको स्वास्थ्य थता जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #