फोटो अन्नपूर्ण


ADVERTISEMENT


 

नेपाल आईडल गाला राउण्डको टप फोरको रिजल्टको पतिक्षाले सबैको मुटु धड्किइरहेका बेला शुक्रबार इलिमिनेसन डे भए पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । बिहीबारको शो हेरेर विश्वभरका दर्शकले ३७ लाख बढी भोट गरेका थिए । जजले पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेका हुन्। यो हप्ता आएको भोट अर्को हप्ता आएको भोटमा जोडिएपछि मात्र चार जनाबाट एकजना बाहिरिने आयोजकले बताएका छन्।


ADVERTISEMENT

# # #


यस्को सर्बत्र बिरोध र आलोचना भईरहेको छ । कसैलाई पनि आउट नगर्नुको गोप्य कारण खोजि भईरहेको छ ।