काठमाडौँ – नेपालमा थप ४२१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ७४ जना महिला र ४३१ जना गरी थप ५३५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । जसमध्ये जना ८९४ महिला र ८६६७ जना पुरुष रहेका छन् ।

कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ जना निको भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कहाँ कति भेटिए हेर्नुहोस् :