काठमाडौँ – नेपालमा थप ७४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । एकैदिन कोरोना देखिनेको यो अहिलेसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३२ जनाको मृत्यु भएको छ भने ६१४३ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज मात्रै काठमाडौँका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।