काठमाडौँ – काठमाडौंका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


ADVERTISEMENT

# # #


त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा पनि काठमाडौंका पाँच जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।