काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ‘रिफरमा बोनस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।


ADVERTISEMENT


यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट-टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार अफरमा सर्त तथा नियमहरु लागू हुने छ ।