काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT


अपरान्ह ४ः३० बजे ललितपुरको बंगलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रका भरत कोइरालाले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोइरालाका अनुसार यसअघि मंगलबार (हिजो) राती ११ः२७ बजे थापाथली केन्द्र भएर २.७ रेक्टर स्केलको पराकम्पन गएको थियो ।