काठमाडौं । भारतीय विदेश मन्त्रालयले गौतम वुद्ध नेपालमै जन्मिएको भन्दै स्पष्ट पारेको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तबले गौतम वुद्ध लुम्बिनिमा जन्मिएकामा कुनै शंका नरहेको र सो ठाउँ नेपालमा रहेको भन्दै स्पष्ट पारेका हुन् । दुई देशबीचको ऐतिहाँसिक सम्बन्ध र सहकार्य निरन्तर अघि बढ्ने भन्दै भारतले आत्मिय छिमेकीको सम्बन्धलाई संधै अघि बढाउने समेत जनाएको छ ।


ADVERTISEMENT

# # #