काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७१ वर्षीय रोबर्टको शनिवार न्युयोर्क अस्पतालमा उपचारका क्रममा उनको निधन भएको ट्रम्पले विज्ञप्ति निकाल्दै जानकारी दिएका छन् ।


ADVERTISEMENT


ट्रम्पका तीन भाइमध्ये रोबर्ट कान्छा हुन् । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएका रोबर्टलाई ट्रम्पले शुक्रवार राति भेटेका थिए ।


ADVERTISEMENT

# # #