काठमाडौँ – सिरहा प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याइउँदै गरेका कपडा समातेको छ ।


ADVERTISEMENT


सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ३ आभेनगर अस्थाई सशस्त्र क्याम्पले शनिवार राति अस्थाई प्रहरी पोस्ट आभेनगरबाट करिब एक लाख पचास हजार मुल्य बराबरको भन्सार छली कपडा नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


भारतबाट भान्सार छली चोर बाटो भएर ब्यापारीहरुको एक समुहले उक्त रकम बराबरको कपडा भन्सार छली ल्याएपछि पक्राउ गरी कारवाही अगाडि बढाइएको अस्थाई प्रहरी पोस्ट आभेनगरले जनाएको छ ।

बरामद गरेको कपडा प्रहरीले दाखिलाका लागि ठाढि भन्सारमा बुझाएको छ।