काठमाडौँ – समाज लघुवीत्त वित्तीय संस्था लिमिटेडले बिहीवारबाट साधारण शेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले ८६ हजार कित्ता आईपीओ खोलेको हो ।


ADVERTISEMENT


 

कम्पनीले १०० अंकित मूल्यका १ हजार कित्ता कर्मचारीका लागि, ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७०० कित्ताका सर्वसाधारणले आईपीओ खुला गरेको हो ।


ADVERTISEMENT

# # #


 

लगानीकर्ताले १० कित्तादेखि अधिकतम ५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अनलाइनमार्फत मेरो शेयरको सफ्टवेयरबाट आईपीओ भर्न सक्ने जानकारी कम्पनीले दिएको छ । आईपीओ निश्काषण एवं भदौ ८ गतेदेखि १८ गतेभित्र हुनेछ ।