काठमाडौँ – गोल्याण ग्रुपले माटो ब्राण्डका तरकारी घर–घरै डेलिभर गर्ने भएको छ । सरकारले गरेको निशेधाज्ञाका कारण बजार गएर तरकारी खरीद गर्न सहज नहुने भन्दै उपभोक्तालाई आवश्यक तरकारी घरमै डेलिभरी गर्ने सञ्चालक पवन गोल्यानले जानकारी दिए ।
विभिन्न मौषमी ताजा तरकारी विक्री गर्दै आएको माटो ब्राण्डले काठमाडौं उपत्यकामा होम डेलिभरी शुरु गरेको हो ।


ADVERTISEMENT


 

उपभोक्ताले तरकारी तथा फलफुल खरीदका लागि फोनमार्फत अर्डर गर्नुपर्ने कम्पनीले बताएको छ । कम्पनीकाअनुसार होम डेलभरीका लागि उपभोक्ताले ९८०१०६८०९४ र ९८०१०३४४३१र९८०१०६१८६१ नम्बरमा फोन गर्नुपर्ने छ।


ADVERTISEMENT

# # #