काठमाडौँ – विश्वमा पहिलोपटक कोरोना संक्रमणपछि निको भएका बिरामीमा पुनः कोरोना पोजेटिभ देखिएको छ । हङकङका एक व्यक्तिमा कोरोना निको भएको साढे ४ महीनापछि पुनः पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


 

निको भइसकेका व्यक्तिमा पुनः कोरोना देखिएको यो पहिलो घटना भएको त्यहाँका वैज्ञानिकहरुले बताएको बीबीसीेले जनाएको छ ।
कोरोना शुरु भएदेखि हालसम्मका संक्रमणमध्ये यो पहिलोपटक भएको दाबी त्यहाँका वैज्ञानिकले गरेका छन् ।


ADVERTISEMENT

# # #


 

यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कुनै एक व्यक्तिलाई मात्र हेरेर कुनै निश्कर्ष निकाल्न नमिल्ने बताएको छ ।