विश्वभरी १ करोड ६६ लाख कोरोना संक्रमित निको भएका छन् । विश्वभर २ करोड ४० लाखमा कोरोना संक्रमण देखिएकोमा ७० प्रतिशत संक्रमित निको भएका हुन् ।


ADVERTISEMENT


 

हालसम्म कोरोना संक्रमणका कारण ८ लाख २३ लाखले ज्यान गुमाएका छन् भने ६६ लाख सक्रिय कोरोना संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #