काठमाडौँ – नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निगमले बुधवारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो।


ADVERTISEMENT


यस सँगै अब पेट्रोलको मूल्य प्रति लिटर १०७ रुपैयाँ पर्ने छ । निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन , र खान पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।


ADVERTISEMENT

# # #