राजविराज– नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै शुरु हुने बताएका छन ।


ADVERTISEMENT


मिडिया सेन्टर सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताए ।


ADVERTISEMENT

# # #


नेता लेखकले तराई– मधेस, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट गरे ।