काठमाडौँ – नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यको राष्ट्रिय गीति संग्रह ‘सुरुची’ विमोचन गरिएको छ ।


ADVERTISEMENT


आइतबार सिँहदरबारमा आयोजित कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उक्त एल्बम विमोचन गरे ।


ADVERTISEMENT

# # #


एल्बममा देशभक्तिपूर्ण ६ वटा गीतहरु समेटिएका छन् भने एउटा आधुनिक गीतपनि एल्बममा राखिएको छ। उनका गीतहरुमा शिशिर योगी, शक्ति बल्लभ, संगीता राणा, टीका भण्डारी, नवराज आचार्य, दीपक लिम्बु र राजु सिँहको स्वर र संगीत रहेको छ ।

एल्बम विमोचन गर्दै गर्भनर अधिारीले आचार्यका देशभक्तिले भरिएका गीत सुन्दा आनन्द महशुस हुने बताए ।