काठमाडौं – सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् ।


ADVERTISEMENT


बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । रेग्मीको कार्यकाल कार्तिक ३ गतेसम्म थियो ।


ADVERTISEMENT

# # #


उनको राजीनापछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् ।