काठमाडौँ– न्याय परिषद्ले १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ ।


ADVERTISEMENT

# # #


न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।

हर्नुस् कसको सरुवा कहाँ भयो ?