काठमाडौँ – प्रभु बैँकले सल्यानको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमका बीच शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


उक्त शाखाबाट त्यहाँका ग्राहकले अत्याधुनिक बैकिङ्ग सेवा पाउने बैँकले जनाएको छ ।