काठमाडौँ– एनआईसी एसिया बैंकको लघुबीत्त संस्थाको संचालकमा विभोर कुमार अग्रवाल नियुक्त गरिएका छन् ।


ADVERTISEMENT


एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को असोज अन्तिम साताको संचालक समितिको ८४ औं बैठकबाट विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


अग्रवालले कात्तिक गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली गरेका छन् । नयाँ संचालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढी प्रगतिको बाटोमा अघि बढ्ने विश्वास संस्थाले लिएको छ ।