काठमाडौँ – आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।


ADVERTISEMENT


हिजो पक्राउ परेका उनीसहित २ जनालाई हिरासतमा पठाइएको हो ।


ADVERTISEMENT

# # #


गोस्वामीका वकिलले जमानतका लागि निवदेन दिएकोमा बिहीवार उक्त निवेदनमाथि बिहीवार सुनुवाइ हुँदैछ ।

गोस्वामीलाई सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेको छ ।