काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का निजी चिकित्सक एवं मुटुरोग विशेषज्ञ डाक्टर शिवजी विक्रम सिलवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


अस्पतालमै रही निरन्तर सेवा दिइरहेका उनलाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


ADVERTISEMENT

# # #