काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT


मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो।


ADVERTISEMENT

# # #


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ छत्रदेउराली केन्द्र रहेर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।