काठमाडौँ – कोभिड १० संकट व्यवस्थापन समिति (सीसीएमसी) ले काठमाडौँ उपत्यकामा कोभिडको जोखिम उच्च रहेको निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT


समितिले काठमाडौँमा सामाजिक स्तरमा कोभिड फैलिसकेको र जोखिम बढेको निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


यद्यपि, उपत्यका मेयर फोरमले सिफारिस गरेको निषेधाज्ञा भने नलगाइने समितिले बताएको छ । सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफलले निषेधाज्ञा नगर्ने निर्णय गरेको हो । वैठकले काठमाडौँ उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको समितिका सचिव महेन्द्र गुरागाईँले बताए ।