जाजरकोट – जिल्लाको शिवालय गाउँपालिका ३ मा रहेको ईलाका प्रहरी कार्यालय सिमा जाजरकोटको नव निर्मित भवनको उद्घाटन गरिएको छ । प्रहरी अतिरिक्त महानिरिक्षक हरि बहादुर पालको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो ।


ADVERTISEMENT


उद्घाटन समारोहमा शिवालय गाँउपालिका्का अध्यक्ष नरेन्द्र बहादुर शाही, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार पन्त, पुर्व प्रहरी बरिष्ट उपरीक्षक ईन्द्र न्यौपाने तथा उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक किशोर कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #