काठमाडौँ – गरीबी निवारणका क्षेत्रमा अग्रणि भूमिका खेलिरहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २०औ वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


संस्था आज मंसिर ११ गतेबाट २० औं वर्षमा प्रवेश गरेको हो । संस्थाले यस २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #