काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


राष्ट्रपतिसँगको यो भेटलाई महत्वका साथ हेरिएको छ । मन्त्रिपरिषद्को बैठक आजै अपरान्ह ४ बजे बस्दैछ ।


ADVERTISEMENT

# # #