काठमाडौँ – शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।


ADVERTISEMENT


बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न लागिएकोमा बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जाने जानकारी नेपाल विद्युत् प्राधिकरणले दिएको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणका अनुसार यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।