काठमाडौँ – कृषि विकास बैंक लिमिटेडाको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भच्र्युल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


बैंकले बृहत कार्यसंजालद्धारा आफ्ना बस्तुरसेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखा विस्तार गरेको छ । कृषि विकास बैंक आधुनिक बैकिङ्ग सेवा पुर्‍याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको बैंक हो । बैंकमा करीब ३ लाख शेयरधनी आवद्ध रहेका छन् । साधारण सभामार्फत बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको छ ।


ADVERTISEMENT

# # #


भच्र्युल माध्यमबाट सम्पन्न कार्यक्रममा शेयरधनी, विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।