काठमाडौँ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । ४९ वर्षीय मुख्यमन्त्री राईले आइतबार काठमाडौँमा २३ वर्षीय मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् ।


ADVERTISEMENT


राई भोजपुरका हुन भने जाङ्मुको पुर्ख्यौली घर संखुवासभा हो । उनीहरु केही समेदेखि प्रेमसम्बन्धमा थिए ।


ADVERTISEMENT

# # #


उनीहरुको विवाहको ‘रिसेप्सन’ आजै हुँदैछ । पार्टीमा प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवि भण्डारी समेत सक्रिय हुने बताइएको छ ।