काठमाडौँ – राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा ८५ फर्मलाई कारवाही गरेको छ । भीसीटीएस प्रणालीमा विवरण नभरी मालवस्तु ढुवानी गर्ने ती फर्महरुलाई राजस्व चुहावट ऐन २०५२ अनुसार विभागले ती फर्महरुलाई कुल २४ लाख २५ हजार जरिवाना गरेको हो ।


ADVERTISEMENT


व्यवसाय गर्ने सम्पूर्ण फर्म, संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा विवरण भरी सक्कल कागजात राखी मालवस्तु ओसार गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


सि.नं. VCTS अनुगमन मिति फर्मको नाम VCTS जरिवाना रकम
1. 2077/10/08 हरिसिद्धी सिलाई केन्द्र       25,000
2. 2077/10/08 हिमाली टाइगर सुज एण्ड स्लिपर प्रा.लि       25,000
3. 2077/10/08 त्रिवेणी इम्पेक्स       50,000
4. 2077/10/08  कालिका फिक्स ईंट्टा उद्योग       25,000
5. 2077/10/08 बंगलामुखी स्टोर्स  1,000,000
6. 2077/10/08 हिमगिरी ट्रेडिङ्ग कन्सर्न      600,000
7. 2077/10/08 यूनाइटेड मार्केटिङ्ग       25,000
8. 2077/10/08 डबल आर. ट्रेड लिंक       50,000
9. 2077/10/08 गणपति ट्रेडिङ्ग कन्सर्न       50,000
10. 2077/10/08 वि.आर. सुज सेन्टर       25,000
11. 2077/10/08 इगल टेक नेपाल       50,000
12. 2077/10/08 किरण सुज मेनुफ्याक्चरर्स       25,000
13. 2077/10/08 मोर्डन स्लिपर इण्डष्ट्रिज प्रा.लि.      100,000
14. 2077/10/08 सदा शिव ट्रडिङ्ग       50,000
15. 2077/10/08 शुभ इन्टरनेशनल गार्मेन्ट      100,000
16. 2077/10/08 होम प्लस ट्रेड लिंक       25,000
17. 2077/10/07 सूर्य प्याकर्स एण्ड सप्लायर्स       50,000
18. 2077/10/07 खत्री ढुङ्गा सप्लायर्स       50,000
19. 2077/10/07 ओम श्री मच्छिन्द्रनाथ ईट्टा उद्योग      100,000
जम्मा VCTS जरिवाना रकम 2,425,000