काठमाडौँ – वाणिज्य प्रशासनसम्बन्धी कार्यजिम्मेवारी संघ, प्रदेश र स्थानीय तहबाटै गर्न सकिने व्यवस्था मिलाउने भइएको छ ।


ADVERTISEMENT


गत पुस तेस्रो साताको मन्त्रिपरिषद्को वैठकबाट प्रदेशबाटै फर्म दर्तासहितका कामहरु प्रदेशबाटै दर्ता गर्न सकिने गरी वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना स्वीकृत भएको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को स्वीकृतिपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रदेशलाई अधिकार दिने प्रक्रिया अघि बढाएको हो ।