काठमाडौँ – पूर्वा रानी कोमल शाहले आफ्नो जन्मदिन मनाएकी छन् । कोमलले शुक्रबार झापाको पाँचतारे ‘मेची क्राउन होटल’ मा आफ्नो ७१ औँ जन्मदिन मनाएकी हुन् ।


ADVERTISEMENT


उनको जन्मदिनमा पति पूर्वराजा ज्ञानेन्द्र शाह, छोरा पारस शाह, बुहारी हिमानी शाह, नाती लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


सन् १९५१ मा राणा परिवारमा जन्मिएकी कोमलले सन् १९७० पूर्वराजा ज्ञानेन्द्रसँग विवाह गरेकी थिइन् ।