कांग्रेसको विजय यात्रालाई रोक्न सक्ने ताकत नेपालमा कुनै शक्तिसंग छैन : नैनसिंह महर

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)का अध्यक्ष नैनसिंह महरसंग गरिएको कुराकानी : समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बताइदिनुस् न । के कसरी अगाडी बढिरहेको छ ? राजनीतिक वातावरणले अलिकती घुमाउरो मोड लिएको जस्तो देखिन्छ । ठ्याक्कै यसो नै होला भन्न नसकिएतापनि अनुमान लगाउने प्रयाप्त आधारहरु, हिजोका नजिरहरुलाई हेर्दाखेरी जसरी जनताको स्वतन्त्रता र यो देशमा … Continue reading कांग्रेसको विजय यात्रालाई रोक्न सक्ने ताकत नेपालमा कुनै शक्तिसंग छैन : नैनसिंह महर