काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभचा पुनर्स्थापनापछिको पहिलो बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसस भवन पुगेका प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उनले भने, ‘अदालतको फैसलालाई हामी कार्यान्वयन गर्दै अघि बढ्छौँ । अदालतले आज जे फैसला सुनाएको छ त्यसलाई मान्छौँ,’ उनले भने ।