काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठकले बोलाएका छन् । प्रधानमन्त्रीले ओलीले साँझ ४ बजे मन्त्रिपरिषद्को वैठक बोलाएका हुन् ।


ADVERTISEMENT


साँझ ४ बजे नेकपा सचिवालय वैठक राखिएकोमा सोही समयमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को वैठक डाकेका हुन् । मन्त्रिपरिषद्को वैठक बस्ने भएपछि एमाले सचिवालय वैठक स्थगित भएको छ ।


ADVERTISEMENT

# # #