काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १३ देखि हुने २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को समयतालीका सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मंगलबार बोर्डले समयतालीका सार्वजनिक गरेको हो । परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म बिहाना ८ बजेदेखि ११ बजेको समयमा हुनेछ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् तालीका :