काठमाडोँ– महान्यायाधिवक्ताको नव पदाधिकारीको रुपमा अधिवक्ता रमेश बडाल चुनिएका छन् ।


ADVERTISEMENT


शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएलगत्तै सरकारले नव महान्यायाधिवक्ताको रुपमा अधिवक्ता बडाललाई चुनेको हो ।


ADVERTISEMENT

# # #


बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ।