काठमाडौँ– काठमाडौँको बसन्तपुरमा चिर ठडाइएको छ ।


ADVERTISEMENT


रंगहरुको पर्व होलीको संकेत दिन हनुमानस्थित बसन्तपुरमा आज बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठडाइएको हो ।


ADVERTISEMENT

# # #


रंगीचंगी ध्वजापताका झुन्ड्याइ बनाइएको तीन तल्ले चीर ठड्याइएसँगै विधिवत् रुपमा होली सुरु भएको मानिन्छ । यसपटकको होली चैत १५ अर्थात्, अर्काे आइतबार र तराई क्षेत्रमा भने सोमबारका दिन परेको छ ।

 पर्वको सो अवसरका दिन नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदाको घोषणा गर्दै आएको छ ।