सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताह (गिदखोरा) मा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका ५ पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । रासस