झापा – झापाको दमकमा घर भाडामा लिई यौन व्यवसाय गराउने २ महिला पक्राउ परेका छन् ।


ADVERTISEMENT


दमक बजारमा कामको खोजीमा आउने विभिन्न उमेर समुहका युवतीलाई सोही घरमा राखी यौन व्यवसाय गराउने गरेको सूचनाका आधारमा दमक प्रहरीले ३८ वर्षीया मोरङकी उर्मिला नेम्वाङ र इलामकी नन्दिता साँवा लिम्बुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


खानतलासी गर्दा १७ देखी ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरुलाई उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।