काठमाडौँ – अतिथि सदन निर्माणमा नेपाली काँग्रेस बागमति प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले सहयोग गरेका छन् ।


ADVERTISEMENT


मकवानपुर उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको पल्पसा अतिथि सदनका लागि बानियाँले रु. ५ लाख सहयोग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई चेक हस्तान्तरण गरेका हुन् ।